Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2018-05-24

Bagmati, Lalitpur, Godawari, Ward 12

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोदावरी नपा-१२ बाँडेगाउँका २६ वर्षीय टेकबहादुर साहुविरुद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्षले जेठ १० गते उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरी दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी असई सरिता भण्डारीले बताइन् । घटनाका आरोपित साहु फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले जानकारी दिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण भने नभएको असई भण्डारीले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments