Incident Reports

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

2018-05-24

Province 1, Ilam, Maijogmai, Ward 5

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा माईजोगमाई गाउँपालिका-५ सोयाङ घर भई ईलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्ने ३९ बर्षीय मदन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले बिहीबार घरायसी बिवादमा २६ बर्षीया श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी ईलाम अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका लिम्बुलाई शुक्रबार बिहान प्रहरीले सोही स्थानमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
INSEC , Police website , Local Newspaper - Jhapa

0 Comments