Incident Reports

अपहरणको धम्की दिई फिरौती माग गर्ने पक्राउ

2018-05-19

Lumbini, Rupandehi, Tillotama, Ward 15

पा १४ का २५ बर्षीय प्रकाश सुनार रहेका छन्। जेठ ५ गते तिलोत्तमा १५ का डोलेन्द्र सापकोटालाई बारम्बार फोन तथा म्यासेज समेत गरी पाँच लाख रकम फिरौती माग गरेको रकम नदिएमा छोरा र श्रीमतीलाइ अपहरण गरी मारिदिन्छु भन्ने धम्की दिएको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ मानिसहरुलाई अपहरण तथा शारीरिक बन्धक उद्योगमा मुद्दा चलाइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments

Related Reports