Incident Reports

धारिलो हतियार प्रहार गरि युवाको हत्या

2018-05-18

Madhes, Siraha, Kalyanpur, Ward 1

सिरहाको पश्चिम कल्याणपुर नगरपालिका-१ मा एक युवकको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा स्थानीय २२ बर्षीय उमेश सदाको सब फेला परेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको हो। मृतक सदाको सब अर्नामा लोहजारा खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । बुधबार देखि बेपत्ता सदाको सब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports