Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-19

Province 1, Morang, Gramthan, Ward 5

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका-५ का २० वर्षीय रोहित चौधरीलाई जेठ ८ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ८ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments