प्रहरीले चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चुलाचुली गाउँपालिका वडा नम्बर-१ का नयन फागो, पोवेन फागो, बिबस फागो, विश्वजित चेम्जोंग र पासांग तामांगलाई पक्राउ गरेको हो । उनीहरुलाई यहि जेठ १ गते पक्राउ गरेपनि सनिबार मात्र सार्बजनिक गरिएको हो ।