Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-05-19

Gandaki, Tanahun, Ghiring, Ward 4

अपाङ्गता भएकी ३९ वर्षीया महिलालाई बलात्कारको प्रयास गरी फरार रहेको आरोप लागेका घिरिङ गाउँपालिका-४ का वडा सदस्य २३ वर्षीय शक्ति थापाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बलात्कारको प्रयासमा पीडित पक्षको उजुरीपछि फरार रहेका थापाले असार ५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ समक्ष स्वयम् उपस्थित भई आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताए । पीडित महिलालाई आरोपितले गत जेठ ५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले थापाको विरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई असार ५ गते नै जिल्ला अदालतमा पेश गरी तीन दिनको म्याद लिई अनुसन्धान सुरू गरिएको डिएसपी मल्लले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments