Incident Reports

रड तताएर डाम्ने पतिविरुद्ध उजुरीl

2013-09-10

Madhes, Saptari, Bode Barsain

शैलेशकुमार झाले जानकारी दिए । डामेपछि बेहोस भएकी शोभालाई हत्या गर्ने उद्देश्यले घिसार्दै स्थानीय खडग नदीतर्फलगिरहेको वटुवाहरूले देखेपछि आरोपितले पीडितलाई घरमै लगी थुनेर राखेका थिए । डामेर घाइते भएको अवस्थामा देख्ने वटुवाहरूले पीडितको बेल्ही चपेना गाविस-९ स्थित माइतमा खबर गरि दिएपछि माइती पक्षले भदौ २२ गते साँझ मात्र सदरमुकाम राजविराजस्थित अञ्चल अस्पताल ल्याएर उपचार शुरु गरेको पीडितकी आमा दुखनी सदाले बताइन् । पीडित शोभाका दुई छोरा र एक छोरी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis