Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2018-05-24

Madhes, Dhanusha, Dhanusadham, Ward 3

सिराहा मिर्चैया नगरपालिका-९ बस्ने १९ बर्षीय अमरेस यादव सहित ३ जनालाई धनुषाधाम नगरपालिका–३ धनुषाधाम बजारबाट १ थान कटुवा पेस्तोल सहित प्रहरीले विहीबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis