Incident Reports

९ लाख लुटेर भाग्ने दुई जना आधा घण्टामै पक्राउ

2018-05-27

Sudurpashchim, Kailali, Dhangadhi

गोली हानेर लुटपाट गरी भागेका दुई जना आधा घण्टा नबित्दै पक्राउ परेका छन् । नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यद्यपि लुटपाटमा संलग्न हुन होइन अनुसन्धान पछि मात्रै पुष्टि हुने एसपी घिमिरेले जानकारी दिए । बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कुमार कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर लगेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Police website , INSEC , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur , Local Newspaper - Chitwan

0 Comments

Related Reports