Incident Reports

छोरीको हत्या गरेको आरोपमा प्रहरीद्वारा आमा गिरफ्तार

2018-05-25

Lumbini, Bardiya, Thakurbaba, Ward 5

ठाकुरबाबा नपा-५ की ३० वर्षीया ललिता रानालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीया आमा लोकमाया रानालाई जेठ ११ गते गिरफ्तार गरेको छ । ललितालाई आरोपितले जेठ ११ गते कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपाङ्ग अशक्त छोरीलाई आमाले लाठीले कुटपिट गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय, भुरिगाउँका इन्स्पेक्टर प्रेम थापाले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पताल गुलरियामा जेठ ११ गते भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website

0 Comments