Incident Reports

बलात्कार घटनाका अरोपितविरुद्ध उजुरी दर्ता

2018-05-06

Province 1, Panchthar, Falgunanda, Ward 1

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७५ जेठ ११ गते फाल्गुनन्द गाउँपालिका-१ का ६० वर्षीय रामबहादुर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर प्रकाशकुमार गुप्ताले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १० गते जिल्ला अस्पतालमा गरिएको छ । पीडित पक्षको सूचनाका आधारमा सोही दिन आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर गुप्ताले जानकारी दिए । एक्लै भएको बेला वैशाख २३ गते आरोपितले बलात्कार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Panchthar

0 Comments