Incident Reports

नयाँबजार नजिकै बिष्णुमती नदीमा नाबालकको शव भेट्टियो

2018-05-25

Bagmati, Kathmandu, Kathmandu

बिष्णुमती नदीमा एक नाबालकको शव बेबारिसे अवस्थामा फेला परेको छ । नयाँबजारस्थित चौमती पुल नजिकै नदीको किनारामा नाबालकको शव बेवारिसे अवस्थामा फेला परेको हो । केही दिनअघि मात्र बच्चा पाएर फालेको हुनसक्ने स्थानीयले जनाएका छन् । स्थानीयले देख्नासाथ प्रहरीलाई जानकारी गराइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोली पुगेको छ । बेवारिसे अवस्थामा भेटिएको नाबालकको शवबारे प्रहरीले अनुसन्धान थालेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments