Incident Reports

कुटपिटबाट मृत्यु

2018-05-28

Lumbini, Kapilbastu, Bijayanagar, Ward 1

बिजय नगरपालिका-१ हनुमाननगर बस्ने ५५ बर्षीय महादेब थारुको कुटपिटबाट सोमबार मृत्यु भएको छ । आफ्नो बगैचामा आँप कुर्न बसिरहेका महादेबलाई आँप चोर्न आएका अपरिचित ब्यक्तिहरुले कुटपिट गरी घाइते बनाएकाले उपचारको लागि स्थानिय गुगौली मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कुटपिटमा संलग्न शंकास्पद ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports