Incident Reports

हात र खुट्टा भाँचेर हत्या

2018-05-28

Bagmati, Kabhrepalanchok, Banepa, Ward 11

काभ्रेको बनेपा नगरपालिका – ११ धनेश्वरमा अज्ञात समुहले एक व्यक्तिको कुटपिट गरी हत्या गरेको छ । सोमबार राति घरमै आएका उक्त समुहले निर्घात कुटपिट र हातखुट्टा भाँचेर ३५ वर्षीया ईश्वर थापा हत्या गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए । मृत थापाको शरीर भरी घाउ चोट छन् भने दुई हात र दुई खुट्टासमेत भाँचिएको अवस्थामा शव फेला पारेको छ । प्रहरी निरीक्षक शाहले हत्याको अनुसन्धान र हत्याराको खोजी कार्य भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports