Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-19

Bagmati, Makawanpur, Bhimphedi

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय फापरबारीमा जेठ ९ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १५ गते हेटौँडा अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments