Incident Reports

घरमा आगजनी गर्दा जलेर मृत्यु

2018-05-29

Lumbini, Dang, Gadhawa, Ward 3

गढवा गाउँपालिका–३ सुपैला बस्ने ४२ बर्षीया लक्ष्मी रावतले मंगलबार राती अत्याधिक मादक पदार्थ सेवन गरी आफनै एकतले फुसको छानो भएको घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको छ । उक्त आगो बस्तीमा फैलिएर कर्णबहादुर रावत सहित ५ जनाको ५ वटा कच्ची घर र ३ वटा गोठ समेत जलेर करीव १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 5
Severely damaged Buildings 5
Police website

0 Comments

Related Reports