Incident Reports

बलात्कार घटनाका चार आरोपित गिरफ्तार

2018-05-29

Province 1, Ilam, Suryodaya, Ward 9

१४ वर्षीया एक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले जेठ १५ गते चारजना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सूर्योदय नगरपालिका-९ का १९ वर्षीय अनुप राई, २५ वर्षीय अमित राई र २५ वर्षीय रूपेन राई तथा सूर्योदय गरपालिका-३ का १८ वर्षीय सन्देश राई रहेका छन् । पीडित बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको जनाइएको छ । छोरीको बलात्कार गर्भ रहेको थाहा पाएपछि पीडित बालिकाकी आमाले जेठ १४ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन् । छारे रोगले बिरामी अवस्थामै रहेकी पीडित बालिकाको उपचारका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments