Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-05-29

Gandaki, Tanahun, Byas, Ward 7

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा-७ का २३ वर्षीय अशोक थापालाई जेठ १५ गते राति गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ १५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १५ गते नै दमौली अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments