Incident Reports

पाँचथरमा महिलामाथि सामूहिक बलात्कार, आरोपीहरु फरार

2018-05-30

Province 1, Panchthar, Falgunanda, Ward 5

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा दुई युवकबाट एक महिला सामूहिक वलात्कारको सिकार भएकी छिन् । जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का बिक्रम चेम्जोङ र भिम नेम्बाङले आफुलाई सामूहिक बलात्कार गरेको पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । त्यसै ठाँउमा पाहुना आएर आफ्नो घर फर्कंदै गर्दा ती दुई युवाले आफुलाई बलात्कार गरेको पीडितले पाँचथर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पीडितले प्रहरीमा जाहेरी दिएपछि पीडक दुबैजना फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले चेम्जोङलाई मुख्य अभियुक्त र नेम्बाङलाई मतियारको रुपमा मुद्धा दर्ता गरेर फरारको खोजी सुरु गरेको पाँचथर प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Panchthar

0 Comments