Incident Reports

No translation available.

2018-05-31

Lumbini, Rukum East, Aathbiskot

१२ की ३ बर्षिया बालिका बलात्कारको शिकार भएकी छिन्। उनलाई सोही गाउँका १४ बर्षिय बालकले ललाई फकाई पारी आफ्नै घरमा बलात्कार गरेको पीडित बालिककाले आठबीसकोट प्रहरीलाई जानकारी गराएकी छिन्। बलात्कारपछि बालिका स्थानीय मेडिकलमा उपचार गर्न आएपछि उक्त घटना बाहिर भएको हो। अहिले बालिकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिलाई प्रक्राउ गरेको छ। बलात्कार गर्ने बालकको नाम भने प्रहरीले गोप्य राखेको छ। उक्त व्यक्तिलाई जबरजस्ती करणी सम्बन्धिको मुद्दा दर्ता गर्ने प्रहरीको भनाई छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments