Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-31

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 2

१६ वर्षीया बालिकालाई बलात्कार गरेकेा आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २७ वर्षीय सन्तोष बिकलाई जेठ १८ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १७ गते बालात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १८ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरी र सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर प्रदीपकुमार डिसीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते जिल्ला अस्पतालमा सन्धिखर्कमा गथरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments