Incident Reports

Dainik Nepalgunj: Abductor arrested

2018-05-22

Lumbini, Banke, Narainapur, Ward 4

Police have arrested a abductor from Narainapur Rural Municipality-4, Banke. Police have arrested Arif Khan of Narainapur Municipality-5 in accusation of abducting Keshav Godiya of same village. Police said Khan was involved on abducting Godiya in the support with Indian nationals. Godiya have given 90 thousand to Nanu Gulzar for going abroad . But Gulzar had not sent Godiya abroad for a long time. later on Godiya was arrested by the team of Gulzar and Kahn as Godiya take control motorcycle of Nani Gulzar for returning the amount. इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले नरैनापुर गाउँपालिका वडा नंबर-४ घोडदौरिया बाट एक अपहरणकारीलाई पक्राउ गरेको छ । प्रहरीले नरैनापुर गाउँपालिका-५ बस्ने केशब गोडियालाई अपहरण गरेर फिरौती मागेको आरोपमा नरैनापुर-४ का आरिफ खाँलाई पक्राउ गरेको हो । गोडियालाई नेपालगन्जबाट अपहरण गर्न भारतीय अभियुक्तहरुको साथमा गाडीमा आएको भनी सूचना पाएपछि खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसघि गोडियाले विदेश जानी भनेर घोडदौरियाका नानु गुल्जरलाई ९० हजार रुपैयाँ बुझाएका थिए । तर लामो समयसम्म पनि विदेश नापठाएको भन्दै गोडियाले गुल्जररको मोटरसाइकल नियन्त्रणमा लिएपछि उनि अपहरणमा परेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
Local Newspaper - Banke

0 Comments