Incident Reports

अपहरणकारी पक्राउ

2018-05-22

Lumbini, Banke, Narainapur, Ward 4

इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले नरैनापुर गाउँपालिका वडा नंबर-४ घोडदौरिया बाट एक अपहरणकारीलाई पक्राउ गरेको छ । प्रहरीले नरैनापुर गाउँपालिका-५ बस्ने केशब गोडियालाई अपहरण गरेर फिरौती मागेको आरोपमा नरैनापुर-४ का आरिफ खाँलाई पक्राउ गरेको हो । गोडियालाई नेपालगन्जबाट अपहरण गर्न भारतीय अभियुक्तहरुको साथमा गाडीमा आएको भनी सूचना पाएपछि खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसघि गोडियाले विदेश जानी भनेर घोडदौरियाका नानु गुल्जरलाई ९० हजार रुपैयाँ बुझाएका थिए । तर लामो समयसम्म पनि विदेश नापठाएको भन्दै गोडियाले गुल्जररको मोटरसाइकल नियन्त्रणमा लिएपछि उनि अपहरणमा परेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
Local Newspaper - Banke

0 Comments

Related Reports