Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-06-02

Karnali, Surkhet, Chaukune, Ward 9

चौकुने गाउँपालिका-९ बस्ने २६ बर्षीय खगेन्द्र राजीको कुटपिटबाट मृत्यु भएको छ । आफ्नै ४५ बर्षीय दाजु चक्र राजीले घरायसी बिबादमा शनिबार कुटपिट गर्दा घाइते भएका खगेन्द्रको उपचारको लागि कैलालीतर्फ लैजाने क्रममा सोमबार मृत्यु भएको थियो । कुटपिट गर्ने चक्र राजीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports