Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-05-13

Gandaki, Syangja, Chapakot, Ward 9

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका-९ का ५५ वर्षीय रामभक्त आचार्यविरूद्ध पीडित पक्षले वडा प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भनी पीडित पक्षले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज केसीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ २० गते गरिएको र आरोपित फरार रहेकाले खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments