Incident Reports

बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी l

2013-09-16

सानोसिरुवारी गाविस-५ नेपानेकी ४५ वर्षीया पुतली तामाङलाई सोही ठाउँका दानबहादुर तामाङ लगायतको समूहले कुटपिट गरेको भन्दै पीडितले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित पुतली तामाङलाई गोठमा बसिरहेको बेला आरोपित दानबहादुरले भदौ २७ गते बेलुका बोक्सीको आरोपमा कुटपिट गरेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सर्म्पर्क गर्दा आरोपितलाई गिरफ्तार गर्न प्रहरी चौकी इखुलाई आदेश गरेको महिला तथा बालवालिका सेवा केन्द्रकी प्रमुख सुनिता गुरुङले बाताइन् । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis