Incident Reports

सुस्त मनस्थिति भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

2018-05-13

Madhes, Bara, Jitpur Simara

सुस्त मनस्थिति भएकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-१८ लामीडाँडा निवासी २० बर्षिय मिलन ब्लोन रहेको प्रहरीले जनाएको छ । ब्लोनले गर आइतबार बिहानै मदिरा सेवन गरेर मकैबारीमा घाँस काट्दै गरेकी किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । घटनाको बारेमा थाहा पाएपछि पीडितका आफन्तले प्रहरीकोमा उजुरी गरेका थिए । पक्राउ परेका मिलन ब्लोनलाई प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान गरिरहेको बारा जिल्ला प्रहरी प्रमुख मिरा चौधरीले जानकारी गराइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Bara

0 Comments