Incident Reports

रौतहटमा सशस्त्रका घुमुवा प्रहरी कुटिए

2018-05-21

Madhes, Bara, Simraungadh

रौतहटमा सशस्त्र प्रहरीका एक जना घुमुवा प्रहरी कुटिएका छन् । सरमुजवा बंकुल सशस्त्र बेसमा कार्यरत घुमुवा प्रहरी प्रबिन शाह कुटिएका हुन् । कुटपिट संगै शाहको मोबाइल र केहि रकम समेत लुटिएको छ । बिहेका लागि भन्दै तस्करीबाट समान ल्याउन खोज्दा प्रहरी जवान प्रविन शाह र सशस्त्र प्रहरी हवल्दार टंक घिमिरेले रोक्न खोज्दा स्थानीयले कुटपिट गरेका हुन् । पहिले तस्कर सँग पैसा लिएर समान तस्करी दिने प्रहरीहरुले त्यस दिन रोक्न खोजेपछि उनीहरुमाथी कुटपिट भएको स्थानीय समाजसेबी ठागा दासले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Local Newspaper - Bara , Local Newspaper - Rautahat

0 Comments

Related Reports