Incident Reports

धारिलो हतियार प्रहारबाट घाइते

2018-06-06

Bagmati, Dhading, Gangajamuna, Ward 1

गंगाजमुना गाउँपालिका–१ गोरगाउँस्थित बाटो खन्ने कामदारहरुलाई बुधबार मुखमा माक्स लगाई आएका अपरिचित ब्यक्तिहरुले सामान्य विवादमा धारिलो हतियार प्रहार गर्दा कामदारमध्येका २२ बर्षीय सन्तोष तामाङ घाइते भएका छन् । घाइते तामाङलाई उपचारको लागि हेलिकप्टरद्धारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको र अवस्था बोल्न सक्ने रहेको छ । हतियार प्रहार गर्ने फरार व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports