Incident Reports

कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

2018-05-20

Lumbini, Bardiya, Rajapur, Ward 8

आमा जेठ ६ गते बोक्सी तथा बोक्सो भएको र भुत लागेर दुःख दिएको विषयमा इलाका प्रहरी कार्यालय राजापुरमा जेठ २२ गते उजुरी दिएका छन् । मरेपछि पनि रङ्गप्रसादको आमाले भैँसी मार्ने गरेको, बोक्सी लगाई घरमा आगो लगाएको, चोरी भइरहेको भन्ने आरोप लगाएको रङ्गप्रसादले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी सूर्यबहादुर केसीले बताए । बर्दिया जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले आरोप प्रमाणित भए ५ वर्षकैद र १ लाख रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments