Incident Reports

पुरुष हिंसा भएको भन्दै उजुरी

2018-05-17

Bagmati, Chitawan, Bharatpur, Ward 22

जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार एक युवकले आफूमाथि पुरुषहिंसा भएको भन्दै निवेदन दर्ता गराएका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर २२ का गोविन्द खातीले आफूमाथि पुरुष हिंसा भएको भन्दै न्याय पाउँ भन्दै कार्यालयको महिला सेलमा निवेदन दर्ता गरेका छन्। उनका अनुसार श्रीमती कल्पना विकले माइतीको कुरा सुनेर आफुलाई घरमा बस्ने वातावरण नबनाएको उल्लेख छ । यसबारे महिला सेलमा छलफल भइरहेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments