Incident Reports

यौन दुर्व्यव्यहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2018-05-26

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप जिल्ला लिखु गाउँपालिका-२ घर भई हाल रावाबेंशी गाउँपालिका-६ दुधकोशी हाईड्रोपावरमा कार्यारत ३२ वर्षीय चिनकाजी बर्देवा (दमाई) विरुद्ध पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयमा सई भीम बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा उजुरी दर्ता भएकै दिन गरिएको छ । घटना लगत्तैदेखि आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments