Incident Reports

अज्ञात समुहद्वारा चर्चमा बम बिस्फोट

2018-05-14

Sudurpashchim, Kailali, Dhangadhi

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीको महिमा चर्चमा अज्ञात समुहले शनिबार राति बम बिस्फोट गराएको छ । प्रेसर कुकुर बम पड्काउँदा घरको झ्याल र पर्खालमा क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार झ्यालको सिसा फुटेको र पर्खालका केही भाग भत्केका छन् । भवनमा कोही नबस्ने भएकाले मानवीय क्षति नभएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए । बिस्फोट गराउनेको खोजी भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Christian Religious Organization
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Kailali

0 Comments