Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-05-27

Gandaki, Lamjung, Rainas, Ward 10

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता गराएको छ । पीडित महिलालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए । घटना भएको दिनदेखि नै फरार रहेका आरोपितको खोजी र घटनाको अनुसन्धान गरिरहेको डिएसपी ढकालले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला सामुदायिक अस्पताल, बेसीँशहरमा गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments