Incident Reports

ताप्लेजुङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

2018-06-14

Province 1, Taplejung, Phaktanglung

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार श्रीमती २५ वर्षीया शर्मिला लिम्बूले आफ्नै श्रीमान् २६ वर्षीया दुर्गा लिम्बूको हत्या गरेकी हुन् । घटनाको जानकारी पाउनासाथ बिहान ५ बजे प्रहरी टोली घटनास्थल पुग्दा दुर्गा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हत्याको अभियोग लागेकी श्रीमती शर्मिला फरार रहेकी र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Chitwan , Local Newspaper - Kailali

0 Comments

Related Reports