Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

2018-06-14

Bagmati, Lalitpur, Lalitpur, Ward 15

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा महाङ्काल गाउँपालिका-५ चन्दनपुर घरभई ललितपुर महानगरपालिका-१५ सातदोवाटो बस्ने ३२ वर्षीय रबी गुरुङविरुद्ध पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा जेठ ३१ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले जेठ ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा उजुरी दर्ता गराएको हो । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा जेठ ३१ गते नै गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोकी असई सरीता भण्डारीले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments