Incident Reports

रिबल्वर सहित पक्राउ

2018-06-14

Bagmati, Kathmandu, Kathmandu

केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने २ जनालाई प्रहरीले १ थान रिबल्वर र १ थान खुकुरी सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे झैटी देउराली घर भई सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी घर भएका २९ वर्षीय कमल गुरुङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार राति ठमेल, ज्याठाको गल्लीमा उनीहरुलाई झोलामा रिबल्वर र खुकुरी सहित हिडिरहेको अaस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports