Incident Reports

Accused of rape arrested, condition of victim remains critical

2018-06-15

Bagmati, Dhading, Nilakantha, Ward 12

Police have arrested 35 years old Bahi Ghale of Nil Kantha Municipality-12 on June 15 on charge of raping 28 years old intellectually unable woman. He was arrested based on a verbal complaint lodged however complaint was registered on June 16 by the victim’s party. The victim was rescued and rushed to the District Hospital for treatment and her condition is said to be critical. DSP Ram Bahadur KC said that she was further transferred to Maternity Hospital in Kathmandu, Thapathali. The victim was given extra blood after bleeding was not controlled according to hospital source. बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार गरेको छ । मौखिक उजुरीका आधारमा आरोपितलाई असार १ गते नै गिरफ्तार गरेको भएपनि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दर्ता गराएको छ । बौद्धिक अपाङ्ता, बहिरा र शारीरिक अपाङ्गता भएकी महिलालाई आरोपितले असार १ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनापछि गाउँबासीको सहयोगमा पीडितको उद्धार गरी असार १ गते जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा अवस्था गम्भीर भएकाले असार २ गते थप उपचारका लागि थापाथली स्थित प्रसूति गृहमा लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए । पीडित महिलाको यौनाङ्गबाट धेरै रगत बगेपछि जिल्ला अस्पतालमा रगत दिइएको थियो । घाउ भएको ठाउँमा टाँका लगाइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments