Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-06-15

Bagmati, Kathmandu, Kathmandu

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जेठ ३१ गते बाल यौन दुराचारको आरोपमा एक डच नागरिकलाई सातघुम्ती स्थित एक होटलबाट गिरफ्तार गरेको छ । ६६ वर्षीय पियाट हेन भान तेरविस्गालाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको सिआईवीका डिएसपी बुद्धिराज गुरूङले बताए । विपन्न बालकहरूलाई सहयोगको आवश्वासनमा उनी बाल यौन दुराचारमा संलग्न रहेको सिआइबीले जनाएको छ । उनी बसेको होटलको कोठाबाट प्रहरीले एक बालकलाई समेत उद्धार गरेको छ । उनीविरूद्ध बलात्कार मुद्दामा प्रहरीले कारबाही अघि बढाइको सिआइबीले जनाएको छ । यौन सन्तुष्टिका लागि उनले होटलमा बच्चा राखेको प्रहरीको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 6
Youth Raped 6
National/Online Media , INSEC

0 Comments