Incident Reports

ज्यान मारेको अभियोगमा ४ जना पक्राऊ

2018-03-27

Province 1, Panchthar, Tumbewa, Ward 5

पाँचथरको तुम्वेवा ५ का २४ वर्षीय तेजेन्द्र राईको हत्या अभियोगमा पाँचथर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुम्वेवा ५ का २७ वर्षीय सन्त राई, २० वर्षीय सुरज राई, २४ वर्षीय मदन राई र २२ वर्षीय राजन चाम्लिङ छन । गत फागुन २३ गते छिमेकीको विवाहको निम्तो मान्न गएका तेजेन्द्र २५ गते जंगलमा मृत भेटिएपछि उनका वुवा मनकुमारले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई बैशाख ३० गते विभिन्न स्थानवाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरु बिरुद्ध कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक बामदेब गौतमले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Panchthar

0 Comments

Related Reports