Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2018-06-18

Madhes, Siraha, Dhangadhimai, Ward 10

धनगढीमाई नगरपालिका-१० बस्ने ५५ वर्षीय दलबहादुर मगरलाई सोही नगरपालिका-४ जयपुर स्थित आँपको बगैंचाबाट प्रहरीले सोमबार भरुवा बन्दुक १ थान, बारुद, छर्रा र २ वटा भाला सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis