Incident Reports

घरायसी विवादमा बाबुले हाने छोरालाई खुकुरी

2018-06-15

Province 1, Ilam, Deumai, Ward 1

देउमाई नगरपालिका-१ जितपुरमा घरायसी विवाद हुँदा बाबुले छोरालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । शुक्रबार बिहान करिब साढे ७ बजे ६५ वर्षीय यमबहादुर लिम्बूले छोरा ४४ वर्षीय टेकबहादुर लिम्बूलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।खुकुरी प्रहारबाट टेकबहादुरको बायाँ कोखामा चोट लागेको प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठ जानकारी दिए। घाइते भएका टेक बहादुरलाई उपचारका लागि झापा लागिएको छ । खुकुरी प्रहर गर्ने यम बहादुरलाई जितपुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports