Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-14

Madhes, Saptari, Khadak, Ward 7

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा-७ का ३८ वर्षीय भिखन रामलाई असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३१ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका बावुले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । प्रहरीले असार १ गते उजुरी दर्ता गरी सोही दिन पीडितको लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments