Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-17

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय बालकलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । गिरफ्तार गरिएका बालकविरूद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी बालकलाई सुधारका लागि माइती नेपाल पशुपतिनगमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते जिल्ला अस्पताल इलाममा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments