Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-08

Sudurpashchim, Baitadi, Dilasaini, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डिलाशैनि गाँउपालिका-३ रूद्रेश्वरका २९ वर्षीय रमेशसिंह धामीलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते डडेल्धुराबाट बैतडीको डिलाशैनी ल्याएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले धामीसहित उक्त घटनामा संलग्न अन्य चार जनाविरूद्ध पनि उजुरी दिएको छ । अन्य आरोपितहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नेत्रमणी गिरीले बताए । ०७५ असार ५ गते घटनाबारे उजुरी गरेपछि अनुसन्धानका लागि अरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments