Incident Reports

हतियार सहित पक्राउ

2018-06-27

Province 1, Okhaldhunga, Molung, Ward 8

मोलुङ गाउँपालिका-८ राँगादीप बस्ने २५ वर्षीय सुजित राईलाई भरुवा बन्दुक १ थान बोकी हिँडिरहेको अबस्थामा फेला पारी बुधबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis