Incident Reports

हतियार सहित पक्राउ

2018-06-27

Karnali, Jajarkot, Bheri, Ward 3

भेरी नगरपालिका-३ स्याला बस्ने ३२ वर्षीय तिलक सुनारलाई घरमा लुकाई राखेको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित फेला पारी बुधबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis