Incident Reports

अपरिचित महिलालाई ‘दिदी’ नाता लगाएर छोरी बलात्कार गर्ने प्रहरी फन्दामा

2018-06-16

Bagmati, Kathmandu, Kathmandu, Ward 8

विगत पाँच बर्षदेखी एक अपरिचित महिलालाई ‘दिदी’ नाता लगाएर उनकै छोरी बलात्कार गर्ने विराटनगरका ज्योती श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठले काठमाडौंको गौशाला एरियामा असार २ गते विहान बर्ष १६ की एक युवतीलाई उनकै डेरामा बलात्कार गरेका थिए । घरमा कोही नभएको मौका पारेर यसरी जबर्जस्ती करणी गर्ने बिराटनगर उपमहानगरपालिका–२ स्थायी घर भएका श्रेष्ठलाई असार ८ गते काठमाडौंको गुह्यश्वरीबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ । श्रेष्ठले पीडीत युवतीलाई ललाई फकाई गरेर बलात्कार गरेको र बलात्कारपछि आमालाई भनेमा ज्यान मार्ने धम्कि समेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्तलाई जबर्जस्ती करणी मुद्धामा म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments