Incident Reports

एसएसबीबाट नेपाली कुटिए

2018-06-07

Sudurpashchim, Darchula, Mahakali

सिमा पुल तरेर भारतबाट आउंदै गर्दा एक नेपाली भारतीय सिमा सुरक्षा बल (एसएसबी) बाट कुटिएका छन् । दार्चुलाको सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने पुलबाट फर्कंदै गरेका महाकाली नगरपालिका-१, छापरीका ५२ बर्षीय नन्दराम लुहारलाई एसएसबीले कुटेको हो । कुटाईबाट उनको आखाँमा चोट लागेको छ । उता एसएसबीले लोहारले मदिरा सेवन गरेर अभद्र शैली देखाएकाले कुटपिट गरेको बताएको जिप्रका दार्चुलाले जनाएको छ । घटनाबार भारतीय प्रहरी अधिकारीसँग सोधपुछ गरि छानबिन गरिने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports